गहुँ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]खाल्टो परेको लाम्चो आकारको दाना र बालामा झुस हुने काँचोमा हरियो र पाकेपछि पहेंलो हुने एक प्रकारको अन्नबाली
उदाहरण
[सम्पादन गर्नुहोस्]- अचेल यी भेगमा गहुँ बाली दुर्लभ बनेको छ।
- गहुँ बालीले गर्दा यो वर्ष राम्रो अाम्दानी भयो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Wheat