गहना
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो देखिन शरीरमा लगाइने धातु आदिबाट बनेका वस्तु
उदाहरण
[सम्पादन गर्नुहोस्]हिजोआज शहरबजारका महिलाहरू सुनका गहना पनि लुगा जसरी नै फेरिफेरि लगाउन थालेका छन्।
सारी, चोलो, पोते र ससाना बान्की परेका ससाना गहनाले उनलाई सुहाएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Ornaments