गस्ती

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै ठाउँको जनधनको सुरक्षाको लागि सुरक्षाकर्मी वा सर्वसाधारण मानिसहरूले त्यस ठाउँमा गर्ने घुमफिर

उदाहरण[सम्पादन गर्नुहोस्]

आतङ्ककारीले गस्तीमा गइरहेको सुरक्षाफौजमाथि एक्कासि आक्रमण गर्दा दोहोरो भिडन्त भएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: