सामग्रीमा जानुहोस्

गवाह

Wiktionaryबाट

गवाह

नाम

ना॰ [फा॰] १. कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति । २. कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी । > गवाही— ना॰ १. देखेजानेका घटनाबारे दिइने बयान । २. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण ।

  1. अङ्ग्रेजी: