गल्ती
स्वरूप
गल्ती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ गलती] १. नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भूल; भूलचूक; बिराम । २. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भूल; अशुद्धि । ३. अनुचित काम; नसुहाउँदो आचरण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: