गर्भाशय
स्वरूप
गर्भाशय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] गर्भ रहने ठाउँ; गर्भस्थली; पाठेघर; बच्चादानी; गर्भ; कोख । ~ स्खलन— ना॰ पाठेघर खुस्किएर बिस्तारै बाहिर आउने क्रिया; भँडाल्नो फर्किने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: