सामग्रीमा जानुहोस्

गर्नु

Wiktionaryबाट

गर्नु एउटा अकर्मक क्रिया हो। यो गर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा खस्नु हो।

यसका रुप यस प्रकार छन्

गर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष)गर्छ/गर्छे/गर्नुहुन्छगर्‍यो/गरे/गरी
गरिन्/गर्नुभयो
गर्नेछ/गर्नेछन्/गर्नुहुनेछ
बहुबचन (अन्य पुरुष)गर्छन्गरेगर्नेछन्/गर्नुहुनेछ
एक बचन(मध्यम पुरुष)गर्छौ/गर्छ्यौगर्‍यौगर्छौ
बहुबचन (मध्यम पुरुष)गर्छौगर्‍यौगर्नेछौ
एक बचन(उत्तम पुरुष)गर्छुगरेंगर्नेछु
बहुबचन (उत्तम पुरुष)गर्छौंगर्‍यौंगर्नेछौं

काम सबैले गर्नु पर्छ।