गर्दन
गर्दन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰] पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग । श्र गर्दनी— ना॰ गर्दनमा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेछुत्ती । गर्दने— वि॰ ठूलो, मोटो र नसुहाउँदो गर्दन हुने (निन्दा वा गालीमा॰ । गर्दन्याइ— ना॰ गर्दन्याउने भाव, क्रिया वा प्रक्रिया । गर्दन्याइनु— क॰ क्रि॰ गलहत्ती लगाइनु; घोक्य्राइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: