सामग्रीमा जानुहोस्

गरिष्ठ

Wiktionaryबाट

गरिष्ठ

विशेषण

वि॰ [सं॰] १. धेरै गाह्रोसित र ढिलो पच्ने; पचाउन कठिन; दुष्पाच्य (भोजन॰ । २. धेरै गह्रौँ । ३. महत्त्वपूर्ण । ४. सबैभन्दा नजाती ।

  1. अङ्ग्रेजी: