गम्–नु
सकर्मक क्रिया
स॰ क्रि॰ १. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु । २. गौर गर्नु; सम्झनु; घोरिनु ।