गम्म
स्वरूप
गम्म
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गम्+म] १. गमक्क पर्ने चालले; गम्किने किसिमले । २. कुनै वस्तु पूरा भरिने किसिमले; डम्म; टम्म । ३. न्यानो हुने किसिमले । ४. निश्चिन्त वा मग्न भई बस्ने किसिमले । ५. चारैतिर बास्ना मगमगाउने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: