गम्दार

Wiktionaryबाट

गम्दार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [गम+दार] गम्भीर स्वभावको; कम बोल्ने; शान्त मिजासको । > गम्दारी— ना॰ १. गम्दारको गुण वा विशेषता; गम्दार हुने पन । वि॰ २. गम्दार ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: