गमर्को
स्वरूप
गमर्को
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कर्कट+को] १. हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु । २. मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्याइ । ३. जाडो आदिले वा स्वेच्छाले गँगटोझैँ भएको हात आदिको मुद्रा । > गमर्क्याइ— ना॰ गमर्क्याउने क्रिया वा प्रक्रिया । गमर्क्याइनु— क॰ क्रि॰ गमर्कोमा अटाएसम्म झिकिनु । गमर्क्याउनु— स॰ क्रि॰ १. हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु । २. गाईबस्तुले मुख गाडेर खानु । ३. अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु; अँगालाले अँठ्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: