गभारो
स्वरूप
गभारो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गाभो+आरो] १. केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रबको, गँड्यौलाजस्तो कीरो । २. त्यस्ता कीराबाट उब्जने सो रोग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: