सामग्रीमा जानुहोस्

गभर्नर

Wiktionaryबाट

गभर्नर

नाम

ना॰ [अङ्॰] १. कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक । २. राज्यपाल; क्षेत्रपाल रू३. मौद्रिक नीति क्रियान्वित गर्ने तथा राष्ट्रबैङ्कको प्रशासन सञ्चालित गर्ने प्रमुख पदाधिकारी ।

  1. अङ्ग्रेजी: