गन्धाक्षत
स्वरूप
गन्धाक्षत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. चन्दन, अक्षता आदि पूजाका सरसामान । २. पूजासामानबारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम । > गन्धाक्षती— ना॰ जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: