सामग्रीमा जानुहोस्

गन्तव्य

Wiktionaryबाट

नाम

यात्राको अन्तिम विन्दु; लक्ष्य

  1. हामीले आपसी सहमतिबाटै गन्तव्य निश्चित नगरी हुँदैन ।
  2. अब बस चढ्नुपर्ला जस्तो छ, नत्र अाज गन्तव्यमा पुगिँदैन ।
  1. अङ्ग्रेजीः destination