गन्डा२
स्वरूप
गन्डा२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गणनो १. पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द । २. मुद्राप्रणालीमा चार एकाइको समूह; आना । > गन्डी— वि॰ १. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ॰) । ना॰ २. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल । ३. गन्डा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: