गन्जागोल
स्वरूप
गन्जागोल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ गन्ज+गोल] १. स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याबगुजुब । २. धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: