सामग्रीमा जानुहोस्

गद्य

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. छन्द नलेखिएको वा लय हालेर पढ्न नमिल्ने साहित्यिक रचना

उदाहरण

[सम्पादन]
  1. गद्यमा खिस्सा रचना गर्नेपुनर्जागरणकालीन प्रतिभा जियोभानी बोकासियोको नाम अगाडि आउँछ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:prose[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]