गद्दार

Wiktionaryबाट

गद्दार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [अ॰] १. आपसी हक, हित र विश्वासमा आघात पुथ्याउने; धोखेबाज, बेइमान । २. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठूलो विद्रोह वा आतङ्क गर्ने । श्र गद्दारी— ना॰ गद्दारको कार्य वा स्वभाव; बेइमानी; धोकाबाजी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: