गद्गद
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]खुसीले आनन्दित भएको; प्रसन्न
उदाहरण
[सम्पादन गर्नुहोस्]छोरो दिनेशको प्रशंसनीय बुद्धि देखेर खुसी हुँदै महेश गद्गद भयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: