सामग्रीमा जानुहोस्

गते

Wiktionaryबाट

नाम

महिनाको कुनै दिनलाई चिनाउन प्रयोग गरिने सङ्ख्या; मिति

भाद्र ३० गते गोष्ठीको उद्घाटन सभाका सभापति शीला शाहबाट भएको थियो।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: date; day; day of the month
"https://ne.wiktionary.org/w/index.php?title=गते&oldid=80159" बाट अनुप्रेषित