गतिशील

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

  1. कहिल्यै नरोकिईकन चलिरहने; गतिमान

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. समय गतिशील छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Dynamic[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]