गति

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

शब्दप्रकार : तत्सम

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. कुनै वस्तुको हिडाइ; चाल; वेग
  2. मानसिक तथा भौतिक हालत, अवस्था; दशा

उदाहरण[सम्पादन]

  1. हामी दुई भाइ तीव्र गतिमा उकालो नाप्दै माथि होटलमा पुग्यौँ
  2. तीव्र गतिमा रहेको उक्त गाडी दुर्घटनामा परी कक्षपतीको मृत्यु भएको छ
  3. आज रामविलासको यो गति छ
  4. झुनेलाई त्यो गतिमा पुर्याउने दोषबाट साँच्ची ऊ पनि त मुक्त छैन

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Speed[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]