गतानुगत
स्वरूप
गतानुगत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण । गतानुगतिक— वि॰ परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने; पुराना रीतिथितिको अन्धानुयायी; सोच– विचारविना अरूको पछि लाग्ने । गतार्थ— वि॰ विदित भइसकेको विषय; आद्योपान्त खुलस्त र छर्लङ्ग भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: