गण्य
स्वरूप
गण्य
नाम
वि॰ [सं॰] सामाजिक तथा नैतिक मर्यादामा प्रतिष्ठित; गणना गर्न लायक; गन्न योग्य । — मान्य— वि॰ १. समाजका विभिन्न आदर्श र प्रतिष्ठाले युक्त; गन्नु र मान्नुपर्ने; सम्मानित । ना॰ २. सम्माननीय व्यक्ति ।
"https://ne.wiktionary.org/w/index.php?title=गण्य&oldid=50055" बाट अनुप्रेषित