गण्डकी
नाम
ना॰ [सं॰] १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी । २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल ।