सामग्रीमा जानुहोस्

गणपूर्ति

Wiktionaryबाट

गणपूर्ति

नाम

ना॰ [सं॰] बैठक वा सभाको सञ्चालन गर्नका निम्ति नियमविधानअनुसार चाहिने सदस्यहरूको उपस्थिति; सदस्यसङ्ख्याको पुग्दो भेला (कोरम॰ ।

  1. अङ्ग्रेजी: