सामग्रीमा जानुहोस्

गडतीर

Wiktionaryबाट

गडतीर

नाम

ना॰ [गड+तीर] १. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन; खोलाको प्रायः अक्करिलो तीर । २. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर । ३. नदीतट ।

  1. अङ्ग्रेजी: