सामग्रीमा जानुहोस्

गड

Wiktionaryबाट

गड

नाम

ना॰ [सं॰] १. पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार । २. खोलो; नदी । ३. खाल्टो; खोल्सो । ४. इलाका; हाता ।

  1. अङ्ग्रेजी: limits; pits; ditch
"https://ne.wiktionary.org/w/index.php?title=गड&oldid=80579" बाट अनुप्रेषित