गठ्याबगुठुब
स्वरूप
गठ्याबगुठुब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ गठ्याब (बि॰)] १. स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम । २. जो भएको सबै वस्तु; भएजति सरसामान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: