सामग्रीमा जानुहोस्

गठरि–नु

Wiktionaryबाट

गठरि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [गठरो+इ+नु] १. गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु; लठारिनु । २. पुड्को वा ग्याँचे हुनु; ग्याँच्च परेको हुनु । ३. साह्रो हुनु ।

  1. अङ्ग्रेजी: