सामग्रीमा जानुहोस्

गठबन्धन

Wiktionaryबाट

नाम

कुनै काम सिद्ध गर्नका लागि दुई वा सोभन्दा बढी पक्षबीच भएको मिलेमतो वा साँठगाँठ

१. अहिले राजा र दिल्ली नयाँ गठबन्धनको प्रक्रियामा छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: