गठन

Wiktionaryबाट

गठन

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ १. कुनै निश्चित उद्देश्यको परिपूर्तिका निम्ति कुनै दल वा संस्थाको निर्माण । २. बनाउने काम; सङ्घटन; निर्माण; रचना । — कर्ता— वि॰ गठन गर्ने वा बनाउने; सङ्गठित रूप दिने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गठन&oldid=49986" बाट अनुप्रेषित