गट्टा

Wiktionaryबाट

गट्टा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [गट्टो+ओ १. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा । २. कमलको फूल वा गेडा । ३. नरिवल, बेल आदिको फल । ४. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो । ५. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द । ६. गोल वा डल्लो वस्तु । — गट्टी— ना॰ गट्टा र गट्टीको समूह; साना–ठूला धेरै गट्टा । > गट्टी— ना॰ १. गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु । २. गट्टाको खेलमा प्रयोग गरिने मसिना, बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु; गट्टा । ३. कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: