गज्याबगुजुब/गज्याबमज्याब

Wiktionaryबाट
Jump to navigation Jump to search

गज्याबगुजुब/गज्याबमज्याब

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रियाविशेषण

अर्थ[सम्पादन]

क्रि॰ वि॰ [अ॰ मू॰ गज्याब (बि॰)] १. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले । ना॰ २. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: