गज्मौरो
स्वरूप
गज्मौरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो । २. घन्चमन्च गरेर बस्नुपर्ने चाल; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल । ३. साँगुरो अवस्था; भीडभाड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: