गजो
स्वरूप
गजो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ गजे १. बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज । २. ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो–छोटो डन्डी । ३. हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: