गजेन्द्र

Wiktionaryबाट

गजेन्द्र

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. गजराज; ठूलो हात्ती; श्रेष्ठ हात्ती । २. ऐरावत; इन्द्रको वाहन । — मोक्ष— ना॰ १. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रबारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक । २. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९(५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: