गजेट
स्वरूप
गजेट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अब॰] सर्वसाधारणको जानकारीका लागि आधि– कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र; राजपत्र । > गजेटेड— वि॰ १. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ॰) । २. अधिकृत स्तरको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: