सामग्रीमा जानुहोस्

गजदन्त

Wiktionaryबाट

गजदन्त

नाम

ना॰ [सं॰] १. हात्तीको दाँत; हस्तीदन्त । २. गणेश । ~ मणि— ना॰ हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठूला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्थ ।

  1. अङ्ग्रेजी: