गजगिरी
स्वरूप
गजगिरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गज+गिरि] पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, इँट आदिले बलियो बनाइएको खम्बा; सेतुस्तम्भ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: