गगन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

आकाश

उदाहरण[सम्पादन]

१. त्यस बेला गगनमा तीन चार झुन्ड बादल देखिन्थे।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: sky