गउँत
स्वरूप
गउँत
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन]ना॰ [सं॰ गोमूत्रे १. गाईको मूत; गोमूत्र । २. चोखीनितीका निम्ति खाइने गाईको मूत । > गउँते— वि॰ १. गउँतको जस्तै रब भएको; गउँतका स्वादको । २.सड्न थालेको । गउँत्याइ— ना॰ गउँत्याउने काम वा किसिम । गउँत्याइनु— क॰ क्रि॰ गाई–बाछीबारा मूत्रत्याग गरिनु । गउँत्याउनु— स॰ क्रि॰ गाईले गउँत दिनु; गाईले मुत्नु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: