गँधे

Wiktionaryबाट

गँधे

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ गन्धे सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबेझैँ कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे । जराको तरकारी खाइने, पात अमिल्चो - अमिल्चो हुने र अचार खाइने।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: