गँधारा
नाम
ना॰ [दङ्॰] मसिना खुट्टा हुने र अलि–अलि उड्ने, विभिन्न रब भएको, छोइदिँदा ठस्स गनाउने खालको, प्रायः धानमा लाग्ने रोगाणुजातको कीरो; पतेरो ।