गँगौटी
स्वरूप
गँगौटी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गङ्गा+औटी] १. गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो । २. नदीका किनारको माटो; गङ्गामाटी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: