गँगर्किनु
स्वरूप
गँगर्किनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु । श्र गँगर्क्याइ— ना॰ गँगर्किने भाव, क्रिया वा प्रक्रिया । गँगर्क्याइनु— क॰ क्रि॰ जाडोले कक्रक्क पारिनु; गँगथ्याइनु । गँगर्क्याउनु— प्रे॰ क्रि॰ जाडोले कक्रक्क पार्नु; परिस्थितिले गँगथ्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: