खोस्–नु
स्वरूप
खोस्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु; हर्नु । २. कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु । ३. अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: